-
अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाउनुभएको छ ।
तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता प्राप्त गर्नुभएको हो । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाई र प्रशासकीय अधिकृत देवीचरण फुयाँल तिम्सिनालाई नागरिकता प्रदान गर्नुभएको थियो ।
कर्तव्य ज्यान मुद्दाको कसुरमा पक्राउ परेका तिम्सिना विगत ४० वर्षभन्दा लामो समय देखि विना कुनै अदालती प्रक्रिया भारतमा जेल जिवन बिताउँदै आउनुभएको थियो । गएको शनिबार उहाँ भारतको दमदम जेलबाट रिहा हुनुभएको थियो भने आइतबार इलामस्थित घर पुग्नुभएको थियो ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३