-
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मरेका सांसदहरुलाई श्रदाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको आरोप लगउनुभएको छ ।
हनुमानढोका दरबार संग्रहालय विकास समितिको १० औं बार्षिक उत्सवको अवसरमा आयोजित गरगहना प्रदर्शनी तथा पुस्तक विमोचन कार्यक्रममा मन्त्री ढकालले मृत सांसदहरुलाई श्रदाञ्जलि दिन मात्रै संसद पुनःस्थापना भएको हो भन्दै प्रश्न गर्नुभएको हो । उहाले नयाँ जनादेशमा जान संसद विघटन गर्दा प्रतिगमन हुने तर मृत सांसदहरुको शोक प्रस्ताव पारित गर्न मात्रै संसद बैठक बस्नु प्रतिगमन नभई केहो भन्दै प्रश्न गर्नुभयो । सांसदहरुले होटलमा कोठा पाउन छोडेको प्रसंग उल्लेख गर्दै मन्त्री ढकालले प्रतिनिधिसभा पुनःस्थापनापछि सांसदकै हैसियतमा होटलमा बस्न थालेको टिप्पणी गर्नुभयो । उहाले वर्तमान सरकार संसदमा बहुमत पुग्नेले बनाउनुपर्ने बताउदै कसैको बहुमत भए सरकार गठन गरेर देखाउन चुनौती दिनुभयो ।
मन्त्री ढलकाले पहिले अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्री हटाएको स्मरण गर्दै अझै हटाउने हो भनेपनि अर्को चुनावमा ठूलो साइजमा आफ्नो पार्टी आउने बताउनुभयो । कार्यक्रममा पुराना गरगहनाहरु प्रदर्शनमा राखिएको थियो । ऐतिहासिक गरगहनाहरु जोगाइराख्न सबैले पहले गर्नुपर्ने सहभागीहरुको जोड थियो ।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
धरान उपमहानगरपालिकामा मेयर र उपमेयर बीच फेरी विवाद चर्कियो
मङ्लबार, असार ३, २०८२ -
प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन भ्रमणमा जाने
मङ्लबार, असार ३, २०८२ -
रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा उपस्थित
मङ्लबार, असार ३, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
पतञ्जली योग समितीद्धारा रक्तदानमा ४३ पिन्ट रगत संकलन
सोमवार, असार २, २०८२ -
विद्यालयका बालबालिका सँग स्वास्थ्य, शिक्षा तथा परामर्श
सोमवार, असार २, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२
-
पाठेघर क्यान्सर क्यान्सर सचेतना, रक्त सर्भे र निःशुल्क सुगर परीक्षण सम्पन्न
सोमवार, असार २, २०८२ -
कोशी प्रदेश पर्यटन वर्ष २०८२ अन्तर्गत अन्तर प्रदेश पर्यटन प्रवर्धन
बुधबार, असार ४, २०८२ -
बाल सञ्जाल संरक्षण सम्बन्धि तालिम सम्पन्न
आइतवार, असार १, २०८२ -
सेभ द अर्थ सुनसरीले विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक सामग्री वितरण
सोमवार, असार २, २०८२