-
नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छादारको सुनसरी स्थीत घरमा विशेष अदालतले १५ दिन भित्र अदालतका उपस्थीत हुने सुचना टास गरेको छ ।गच्छादार लामोसमय सम्पर्कमा न आएपछि अदालतले उनको घर सुनसरी नै पुगेर सुचना टास गरेको हो ।
बालुवाटारस्थित ललितानिवास प्रकरणमा मुछिएका उनलाई १५ दिनभित्र उपस्थित हुनका लागि आदेश दिइएको थियो तर सम्पर्कमा नआएपछि सुनसरीस्थित घरमा सूचना टाँसिएको विशेष अदालत स्रोतले जानकारी दिएको छ । २३ फागुनमा उक्त प्रकरणको सुनुवाई गरी अदालतमा उपस्थित हुन आदेश दिइएको थियो।
तर उनले अदालतको पत्र नबुझेपछि घरमा टाँसेर म्याद तामेल गरिएको हो। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचार काण्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बन गरिएको छ। अदालतले फेला नपारेका गच्छादार भने केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएका थिए।
News Desk 0 response आइतवार, चैत्र १, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३