-
शुक्रबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विस्फोटक पदार्थ युरेनियमसहित पक्राउ परेका ४ जनालाई सार्वजनिक गर्यो । बिहीबार काठमाडौंबाट पक्राउ परेका उनीहरुको साथबाट साढे २ किलो युरेनियम बरामद गरिएको थियो । सम्भवतः नेपालमा युरेनियम बरामद भएको पहिलो घटना हो ।
प्रहरीका अनुसार बरामद पदार्थ युरेनियम भन्ने पुष्टि खुमलटारस्थित नास्टको प्रयोगशालाबाट भइसकेको छ, जसको विस्तृत विवरण आइतबारसम्म आइपुग्ने कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले बताए ।
उनका अनुसार बरामद यूरोनियमको मूल्य करिब ५–६ अर्ब पर्ने अनुमान गरिएको हो । करिब २० वर्षअघि भारतबाट एक व्यक्तिले उक्त युरेनियम नेपाल ल्याएको र ती व्यक्ति हाल अमेरिकामा रहेको एआईजी पालले बताए ।
News Desk 0 response शनिबार, फाल्गुन २९, २०७७
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
गणितीय अङ्कमा बनेको अनौठो लोक–आधुनिक गीत सार्वजनिक, चतराको बोराबाँधमा कैद भयो आकर्षक दृश्य
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३ -
बेलबारीमा श्रम संस्कृतिको उदाहरण ः पुल सुरक्षितदेखि सार्वजनिक स्थल सुन्दरीकरणसम्म
शनिबार, जेष्ठ २३, २०८३ -
इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान तथा साँचो हस्तान्तरण कार्यक्रम सम्पन्न
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा धनकुटा लेडी जेसीजद्वारा वृक्षारोपण, ४० बिरुवा रोपियो
शनिबार, जेष्ठ २३, २०८३ -
विश्व वातावरण दिवसमा तेली कल्याण समाजद्वारा वृक्षारोपण, हरियाली प्रवद्र्धनमा जोड
शुक्रबार, जेष्ठ २२, २०८३
-
पिसजोन विद्यालयमा विद्यार्थी नेतृत्व चयन, लोकतान्त्रिक अभ्यास मार्फत नयाँ टोली निर्वाचित
बिहिबार, जेष्ठ २८, २०८३