• एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल पाएको बताउनुभयो । शाहले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताउनुभयो । उहाले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलको जिकिर गर्नुभयो । कार्यक्रममा यस क्षेत्रका व्यक्तिहरको बाक्लो उपस्थिति रहेको थियो ।

4565