-
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ मा भगवान श्रीहरि विष्णुको १३ औं शताब्दीमा बनेको मूर्ति भेटिएको छ । एक किसानले माछा पाल्नका लागि पोखरी खन्ने क्रममा उक्त मूर्ति भेटिएको हो । सात फिट खन्दा फेला परेको मूर्ति आकर्षक र भव्य रहेको छ ।७ फिट लामो र चार फिट चौडाई रहेको उक्त मूतिको पुनः प्रतिस्थापनका लागि तयारी थालिएको वडाध्यक्ष राजेशप्रसाद यादवले बताएकाछन् । ऐतिहासिक र वैभवशाली मानिएको सिम्रौनगढ एक समय सबभन्दा ठूलो साम्राज्य भएको मानिन्थ्यो ।
१३ औं शताब्दीमा यो राज्यमाथि भारतको ठूलो भागमा राज्य गरिरहेका मुस्लिम राजा ग्यासउद्धिन तुलकले आक्रमण गरेर यहाँ भएको भव्य संरचना, मन्दिर र मूर्तिहरु नष्ट गरेको ईतीहास रहेको छ । त्यसबेला सिम्रौनगढमा राज्य गरिरहेका राजा नरसिंह देव भने भागेर काठमाडौं आएर ज्यान बचाएको इतिहासमा उल्लेख छ ।
News Desk 0 response आइतवार, फाल्गुन १६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३