-
नेपालमा शनिबार थप ८१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ । त्यस्तै शनिबार थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७३ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त हुँदा नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ ।
हाल नेपालमा ९६७ जना आइशोलेशनमा र ६२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ६० हजार ४०४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन १५, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

बिहिबार, अशोज ८, २०८३