-
पाल्लाको पूर्वखोला गाउँपालिका ४ छेबकुनमा बालुवाको ढिस्कोले पुरिएर दुई महिलाको ज्यान गएको छ । छेबकुनको बालुवा खानिमा बालुवा खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यू भएको हो ।
शनिबार दिउँसो बालुवा खन्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा पूर्वखोला गाउँपालिका ४ बलीपोखराकी ३६ वर्षीया माया देवी सिं १३ वर्षीया पबित्रा सारुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जस मध्ये सारुको घटनास्थलमै र सिंको उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी लक्ष्मण पचभैयाले जानकारी दिए।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नागरिक समाज इटहरीको नेतृत्वमा द्रोणबहादुर न्यौपाने, ‘नागरिक सन्देश भाग–२’ पनि विमोचन
सोमवार, अशोज १९, २०८३ -
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३

सोमवार, अशोज १९, २०८३