-
सशस्त्र प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेका छन । सशस्त्र प्रहरी बल लौकही बिओपिका सहायक प्रहरी निरीक्षक टीकासुर राईको नेतृत्वमा खटिएको गस्तीटोलीले लागु औषध सहित एक जनालाई पक्राउ गरेका हो ।
बिओपि लौकहीका अनुसार इटहरी उपमाहानगरपालिका वडा–६ संगम टोल बस्ने बर्ष २० का सुरज चौधरीलाइ लागु औषध सहित पक्राउ गरिएको हो ।
गस्तीमा खटिएको मोबाईल टोलिले चेकजाँच गर्दा प्रतिबन्धित लागुओषध नाइट्रौजन ट्याबलेट १०२ पता ,१०२० गोलि ,डाईलक्स डिसि १०० को २ बोतल ,गाँजा १५० ग्राम , स्पास्मो १पत्ता ,धारिलो हतियार चक्कु १ ओटा सहित एक जनालाई पक्राउ गरिएको जानकारी दिएको छ ।पक्राउ परेकालाई भोक्राहा नरसिह गाउँपालिका–६ को इसराइल कामत माथी थप अनुसन्धान पक्रिया अगाडी अढाएको प्रहरीले बताएका छ । लागु औषध सहित चौधरीलाई इलाका प्रहरी कार्यालय लौकहीको सशस्त्र प्रहरीलाई जिम्मा लगाइएको छ ।जनप्रतिनिधि,नागरिक समाज, सञ्चारकर्मी, बुद्धिजिविहरुको रहोवरमा लागुऔषध सहित चौधरीलाई इलाका प्रहरी कार्यालय लौकहीलाई जिम्मा लगाएको सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक राईले जानकारी दिएका छन् ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३