-
डोटीमा जिल्ला कारागारबाट सरकारले ३जना कैदिबन्दीको कैद मिनाह गरेको छ ।जिल्ला को आदर्श गाँउ पालीका वडा नं ५ का एक जना र पुर्बी चौकी गाउँ पालिका का दुइ जना गरी तिन जना लाइ मिनाहा गरेको जिल्ला कारागार डोटी का जेलर लाल बहादुर बोगटीले बताए ।
५० प्रतिशत कैद भुत्तान गरेका, कारागार भित्र असल चालचलन देखाएको र मुद्धाको अन्तिम टुंगो लागेका कैदीहरुको सजाय मिनाह गरिएको कारागार प्रशासनले जनाएको छ ।ज्यानमार्ने उद्योगमा सजाय भोगिरहेका आदर्श गाँउपालीका वडा नं ५ का धर्मे लुहार, सवारी ज्यान पुर्बी चौकी गाउँ पालिका ३ न वडाका राम चन्द्र गिरी, कर्तव्य ज्यान मा भोगिरहेका किष्ने बोगटीको कैद मिनाह गरिएको हो ।
कानुनले तोकिएको कैद भन्दा आधा मात्र बिताउनु पर्दा आफु खुसी भएको कैद मिनाहा हुनु भएका आदर्श गाँउ पालीका का धर्मे लुहारले बताए ।गृह मन्त्रालय स्थानीय प्रसासन को पत्राअनुसार को निर्णय बमोजिम प्रजातन्त्र दिवसको अवसरमा कैदीबन्दीहरुलाई उनीहरुको मुद्धाको प्रकृति र बानी व्यहोरा हेरी सम्बन्धित कारागार कार्यालय र प्रमुख जिल्ला अधिकारीको सिफारिसको आधारमा अदालतले तोकेको कैद आधा भुक्तान गरेकाहरुलाई कैद मिनाह दिने गरेको छ ।
News Desk 0 response शुक्रबार, फाल्गुन ७, २०७७
प्रजातन्त्र दिवसको अबसरमा पारेर उनिहरुलाई कैद मिनाह गरेको कारागारका जेलर लाल बहादुर बोगटीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३