-
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले किसानलाई समयमै मल र बिउ उपलब्ध गराउनका लागि सरकार लागिपरेको बताएका छन । चितवनको भरतपुर विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अर्यालले मलको अभाव हुन नदिन मन्त्रालयले योजना बनाएर अगाडि बढेको बताइन ।
अहिले गहुँ लगाउने बेलामा पनि मलको अभाव नभएको भन्दै मन्त्री अर्यालले अब असारका लागि धान बालीमा लगाउन पनि मलको अभाव नहुने बताइन ।न्त्री अर्यालले नेपाल कम्युनिस्ट पार्टी नफुटेकाले आधिकारिकताको प्रश्न नउठ्ने बताइन । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको एक नम्बरको अध्यक्ष भएकाले उनी भएकै पार्टी आधिकारिक नेकपा भएको अर्यालको भनाइ थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३ -
मोरङमा अहमदिया संघ नेपालको पूर्वाञ्चल क्षेत्रीय भेला तथा खेलकुद प्रतियोगिता सम्पन्न
मङ्लबार, भदौ ३०, २०८३

शुक्रबार, अशोज ९, २०८३