-
वीरगन्जको छपकैया वडा नम्बर २ ईदगाह चौक नजिकैरहेको रहेको कबाडी गोदाममा बुद्धबार साँझ आगलागी भएको छ । आगलागीबाट गोदामको अग्रभागमा रहेको प्लाष्टिकका कबाडहरु जलेर नष्ट भएको छ ।आगलागीबाट दुईलाख पच्चास हजार बराबरको प्लाष्टिक जलिनष्ट भएको पर्साका प्रहरीले बताएको छन । आगलागीको कारण कबाडकमा किनेको लायटर हुनसकने प्रहरीको अनुमान रहको छ ।
साँझ ६ ३० बजेबाट सुरु भएको आगलागी साँझ ८ बजे नियन्त्रणमा आएको थियो । बीरगन्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र, स्थानिय, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतकाको सहयोगमा आगलागी निभाईएको थियो ।प्लाष्टिक गोदाममा भएको आगलागीको मुस्लो ३५ फिट माथि सम्म देखिएको र धुँवाका कारण छपकैया आसपासको क्षेत्रमा कालो बादल लागेको थियो भने । आगलागीका कारण केही बेर त्यो क्षेत्रमा स्वाँसप्रश्वासमा समेत समस्या आएको थियो ।
गोदाम घना बस्ती भएको क्षेत्रमा अवस्थित छ । सो क्षेत्रमा अन्य आधा दर्जनभन्दा बढी प्लाष्टिकका गोदाम तथा उद्योगहरु सञ्चालनमा रहेका छन् । आगलागी भएको गोदामसँगै दुर्गा पेट्रोल पम्प छ । आगलागीका कारण उक्त क्षेत्रका स्थानियहरु केहीबेरका लागि त्रसित भएका थिए ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
नीलकण्ठ एकेडेमीद्वारा ८३ नयाँ विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थी सम्मानित
मङ्लबार, असार २, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, ३९५ बालबालिका लाभान्वित हुने
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्याब्सन सुनसरीद्वारा विद्यालय व्यवस्थापन र मूल्याङ्कन प्रक्रिया सम्बन्धी अभिमुखीकरण सम्पन्न
शनिबार, जेष्ठ ३०, २०८३ -
सीबी कलेजद्वारा नयाँ विद्यार्थी स्वागत तथा एसईई उत्कृष्ट विद्यार्थी सम्मान
सोमवार, असार १, २०८३ -
सुनसरी जिल्ला अदालतको न्यायिक संवाद : सेवाग्राहीका सुझाव सुन्दै न्यायाधीशहरू
शनिबार, जेष्ठ ३०, २०८३ -
सैनिक अस्पताल इटहरीमा आँखा शल्यक्रिया शिविर सम्पन्न, ७१ जनाले पाए नयाँ दृष्टि
शुक्रबार, जेष्ठ २९, २०८३