स्वास्थ्य/जीवनशैली
विहिबार थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
नेपालमा थप १ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ८ सय ८० पिसिआर परिक्षणका क्रममा १ हजार १३ जना र ३ हजार एन्टीजेन परिक्षणका क्रममा...
बिहिबार, माघ २७, २०७८नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि,१४ जनाको मृत्यु
नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परिक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७...
बुधबार, माघ २६, २०७८मनाङमा हिमपात रोकियो, बुस्टर खोप पुनः सञ्चालन
न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना विरुद्धको खोपको बुस्टर मात्र अभियान रोकिएकामा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ । माघ २०...
मङ्लबार, माघ २५, २०७८नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि,११ जनाको मृत्यु
नेपालमा थप १ हजार ९ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको ८ हजार ५ सय ८७ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ८४ र ४...
मङ्लबार, माघ २५, २०७८कोरोनाको तेस्रो संस्करण ओमिक्रोनको संक्रमण दर घट्दै :स्वास्थ्य तथा जनसख्या मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो संस्करण ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ । यस्तै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन अभाव नभएको पनि मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार खोपको अभाव हुन नदिन...
शुक्रबार, माघ २१, २०७८प्रदेश नं १ मा सङ्क्रमण दर घट्दै
विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको...
बिहिबार, माघ २०, २०७८७० प्रतिशत नागरिकलाई पूर्ण मात्रा खोप लगाउदा डब्लुएचओले गर्यो नेपालको तारीफ
विश्व स्वास्थ्य संगठन डब्लुएचओले नेपालले लक्षित जनसंख्याको ७० प्रतिशत नागरिकलाई कोभिड १९ विरुद्ध खोप लगाएर कोशेढुंगा पार गरेको जनाएको छ। यस अवसरमा डब्लुएचओले नेपाललाई बधाई पनि दिएको छ। नेपालस्थित डब्लुएचओ कार्यालयले विज्ञप्ति जारी गर्दै...
बिहिबार, माघ २०, २०७८३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु
नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परिक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३...
बुधबार, माघ १९, २०७८नेपालमा पुनः बर्डफ्लु संक्रमण देखियो
नेपालमा पुनः बर्डफ्लु संक्रमण देखापरेको छ । मोरङमा बर्डफ्लु रोग ‘एच फाइभ एन वान, एच फाइभ एन वान’ पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । मोरङ ग्रामथान खुनियाकट्टा र बूढीगंगाका किसानले पालेका कुखुरामा...
मङ्लबार, माघ १८, २०७८कोरोना अबडेट: निको हुने बढे,९ जनाको मृत्यु
नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर १० हजार ७ सय ७६ जनाको पीसीआर परिक्षण गर्दा ३ हजार ६ सय ५७ जना र ६...
मङ्लबार, माघ १८, २०७८-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३
-
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३




