फिचर
नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी
नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायतका नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा एकिकृति समाजबादी निकट अनेरास्ववियूले विहीबार तत्कालीन प्रधानमन्त्री ओली र उनको सरकारमा रहेका ईश्वर पोखरेल, योगेश भट्टराई, पद्मा अर्याल र...
बिहिबार, फाल्गुन ५, २०७८सडकमा नै चिया पकाएर युवा संघले गर्यो मूल्यबृद्धिको बिरोध
पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको बिरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बिरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यबृद्धिको बिरोध गरेका थिए । त्यस्तै उनीहरुले मुल्यवृद्धिको...
बिहिबार, फाल्गुन ५, २०७८अन्योलमा एमसीसी,विभिन्न राजनितिक दल र अभियान्ताहरुद्वारा विरोध प्रदर्शन
अमेरिकी अनुदान सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल र अभियन्ताहरुले विरोध प्रदर्शन गरेका छन् । विरोध प्रर्दशनका क्रममा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शकारी र प्रहरीबीच झडप हुँदा केही घाईते समेत भएका थिए । सरकारले...
बुधबार, फाल्गुन ४, २०७८सांसद बानियाँविरुद्ध पक्राउपूर्जी
नेकपा एमालेका नेता एवम् मुगुका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एकसाताअघि जुम्लाकी ४० वर्षीया महिलाले सांसद बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा पक्राउ पुर्जी...
बुधबार, फाल्गुन ४, २०७८एमसीसी संसदमा टेबुल भए विपक्षमा मतदान गर्ने माओवादी केन्द्र संसदीय दलको निर्णय
सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले यथास्थितिमा एमसीसी संसदमा टेबुल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । ्बुधबार सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकारले एमसीसी परियोजना संशोधन नगरी संसदमा पेश गरे त्यसको...
बुधबार, फाल्गुन ४, २०७८एकमहिने स्वस्थानी व्रत समापन
पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत बुधबार विधिपूर्वक समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका...
बुधबार, फाल्गुन ४, २०७८प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बारको आन्दोलन जारी
न्यायलयको शुद्धिकरण र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको माग गर्दै नेपाल बार एसोसियसनले मंगलबार पनि बिरोध प्रदर्शन गरेको छ । यसअघि सर्वोच्च परिसरमा बिरोध गर्दै आएको बारले मंगलबारदेखि भने बारको प्राङ्गणमा विरोध जनाएको हो...
मङ्लबार, फाल्गुन ३, २०७८फोहोर प्रशोधन केन्द्रलाई गोबर अभाव,बायोग्यास र प्रागारिक मल उत्पादन हुन सकेन
सुनसरीको इटहरीमा निर्माण भई रहेको फोहोर प्रशोधन केन्द्रलाई गोबर अभाव भएको छ। डाइजेष्टर भर्न आवस्यक पर्ने गाईवस्तुको गोवर सहज रुपमा नपाउदा समस्या भएको छ ।इटहरीमा फोहोर व्यवस्थापन सहित बायोग्यास र प्रागारिक मल उत्पादन गर्ने...
मङ्लबार, फाल्गुन ३, २०७८लागु औषध सहित दुइ जना पक्राउ
हेटौंडा– प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । बिशेष सुचानाको आधारमा प्रहरीले हेटौंडा ४ मा सञ्चालिन चटामरी हाउसबाट लागु औषध सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीले चटामरीबाट २० वोतल...
मङ्लबार, फाल्गुन ३, २०७८युवा संघ नेपालद्वारा सभामुखबिरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुखबिरुद्ध सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका छन् । मंगलबार नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर सभामुखको गतिबिधिको बिरोधमा व्यङग्यात्मक प्रदर्शन गरेका हुन् । युवा संघका...
मङ्लबार, फाल्गुन ३, २०७८-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३
-
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३ -
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
इटहरीमा ‘वेदा एकेडेमी’ सुरु, अटिजम भएका बालबालिकाका लागि विशेष शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
इटहरीमा २५७०औं बुद्ध जयन्ती: शान्ति र एकताको सन्देशसहित भव्य र्याली सम्पन्न
शुक्रबार, बैशाख १८, २०८३
-
डीभीएमकी छात्रा शिखा लकान्द्रीले ल्याइन् ४ जीपीए, विद्यालयद्वारा नगदसहित सम्मान
मङ्लबार, बैशाख २९, २०८३ -
मौलिक लोक सङ्गीतमा गङ्गा गौतमको सक्रियता, दुई गीत सार्वजनिक
मङ्लबार, बैशाख २९, २०८३




