-
बर्दिया प्रहरीले लागु औषध ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर—३उत्तर टेडीया स्थित मुरैया टेडीया सडक बाट ब्राउन सुगर सहित पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले गेरुवा गाँउपालिका —६का २९ बर्षिय रवीन थारुलाई ४सय ५० मि।ली। ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । गेरुवा बाट राजापुर तर्फ से.१प.७८१४ नम्बरको मोटर साईकलमा आईरहेको अवस्थामा थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नाउब उपरीक्षक हेम बहादुर शाहीले जानकारी गराएका हुन्। ब्राउन सुगर सहित पक्राउ परेका थारुबाट थप अनुसन्धान भईरहेको प्रहरीले वताएको छ ।
News Desk 0 response शुक्रबार, साउन १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३