-
अर्थविद्हरुले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वजे कार्यान्वयनमा शंका गरिरहेका बेलामा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन गरेर देखाउने दाबि गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले सरकारले ल्याएको वार्षिक उनले बजेट सुनाउनका लागि मात्र नभई कार्यान्वयनका लागि आएकाले कार्यान्वयन गरेर देखाउने दाबि गरे । उनले बजेट कार्यान्वयन हुनेमा दुविधा राख्नुपर्ने अवस्था नभएको स्पष्ट पारे ।
उनले जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्थाबाट सरकार पन्छिन नमिल्ने भएकाले सरकारले संविधान बमोजिम पूर्णबजेट ल्याएको दाबि गरे । उनले सरकारसंग पूर्ण वजेट अध्यादेश मार्फत ल्याउनुभन्दा अर्को वैधानिक विकल्प नै नभएको स्पष्ट पारे । उनले यस्तो संकटको घडीमा कामचलाउ बजेट मात्र ल्याएर देश र जनताप्रतिको जिम्मेवारीबाट हामी पन्छिन नकिल्ने पनि जिकिर गरे ।
उनले खोपको अभियानमा सरकार प्रतिबद्धताका साथ लागेको दाबी गर्दै चुनाव पनि सरकारको प्राथमिकतामा रहेको र चुनावका लागि पर्याप्त रकम छुट्याइएको दाबी गरे । सबै नागरिकलाई खोप दिने सन्दर्भमा पनि सरकारले प्राथमिकता दिएको उनले बताए ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३