-
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज रथलाई हनुमानढोकाबाट लगन पु¥याइएको छ । जात्राको तेश्रो दिन रथलाई लगन पु¥याइएको हो । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुने गर्दछ ।
पहिलो दिन रथ असनमा लगी राखिएको थियो । जात्राको दोस्रो दिन असनबाट रथ तानेर हनुमानढोकास्थित कालभैरवको मूर्तिअघि पु¥याइएको थियो । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ ।
असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथलाई मच्छेन्द्रबहालमा ल्याएपछि रथयात्रा अन्त्य हुने गर्दछ । गत वर्ष कोरोना महामारीका कारण लकडाउन भएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो ।
News Desk 0 response बिहिबार, बैशाख ९, २०७८
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३