-
कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेकोले त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुनुपर्नेनेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने षडयन्त्र भइरहेको भन्दै त्यसलाई प्ररास्त गर्न सवै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
जुछे अध्ययन बिचार केन्द्रले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठले देशी बिदेशी शक्तिहरु कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने षडयन्त्रमा लागेको बताउनुभएको हो ।
उहाले समाजवादमा जाने अवसर नेपालकै केहि कम्युनिष्टका कारण नै गुमेको उल्लेख गर्नुभयो । नेता श्रेष्ठले संसद पुर्नस्थापना भएपनि मुलुकमा राजनीतिक संकटको खतराबाटमुक्त भइनसकेको तर्क गर्नुभयो । उहाले पदीय स्वार्थका लागि बिदेशी हस्तक्षेपलाई आमन्त्रण गर्ने प्रवृति देखिएको भन्दै अहिलेको अवस्था ठिक त्यस्तै रहेको बताउनुभयो ।उहाले राजनीतिक उपलव्धीको रक्षा गरेर प्रतिगमनकोबिरुद्ध लड्नुपर्ने बेला आएको धारणा पनि राख्नुभयो ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
सम्बन्धित शीर्षकहरु
-
इटहरी उद्योग वाणिज्य संघको नेतृत्वका लागि नवराज काफ्ले मैदानमा, चुनावी सरगर्मी उत्कर्षमा
शनिबार, असार १३, २०८३ -
व्यावसायिक अनुभव र नयाँ सोचका साथ मैदानमा सिनेट रिजाल
शनिबार, असार १३, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३

उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३ -
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३