-
नेपालको वातावरण बिग्रदै भएको यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ ।काठमाडौं उपत्यका लगाएत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले हामी हावा फेर्ने कि धुलो‚ कति गर्नु बाहना‚ मास्क लगाउनु छैन चाहना‚ सरकार सास फेर्न देलगायतका प्ले कार्ड बोकेका थिए ।उनीहरुले नेपालको मौसमी वातावरणलाई सुधार गर्न सरोकारवालाहरुको निरन्तर ध्यानाकर्षण गराउने जनाएका छन् ।
News Desk 0 response बिहिबार, चैत्र २६, २०७७
-
सेक्रेड हार्ट कलेजमा ४ वर्षे बीबीए कार्यक्रम सुरु
सोमवार, भदौ ८, २०८३ -
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३

सोमवार, भदौ ८, २०८३