-
नेपालमा बिहीबार थप १२० जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । त्यस्तै थप ८५ जना संक्रमित निको हुँदा हालसम्म दुई लाख ७२ हजार २७२ जना निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा गत २४ घण्टामा कुनै कोरोना संक्रतिको मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म तीन हजार २० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
हाल नेपालमा १२ सय १७ जना आइशोलेशन र ५५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै २२ लाख ५१ हजार ८८४ वटा पिरिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
सम्बन्धित शीर्षकहरु
-
सुरक्षित यात्रामाथि कविता प्रतियोगितामा दिलसा न्यौपाने प्रथम, विश्व आदर्श कलेजद्वारा सम्मान
शुक्रबार, असार १२, २०८३ -
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३