-
नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ३ हजार ५ सय ५२ जनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ सय ३९ जना कोरोना मुक्त भएका छन् ।
News Desk 0 response बुधबार, पुस २१, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३