-
नेपालमा आइतबार २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको ५ हजार ९ सय ६२ पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र १ हजार ६ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कोरोना कारण थप २ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ५ सय ९६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्त्ै थप २०९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १२ हजार ४ सय १९ जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वरेन्टाइनमा रहेको मन्त्रालले जनाएको छ ।
News Desk 0 response आइतवार, पुस १८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३