• अहिलेसम्म ओमीक्रोन भेरियन्ट ८९ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । समुदायमा फैलिइसकेका मुलकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलिएको डब्लुएचओले बताएको हो । डब्लुएचओका अनुसार समुदायमा फैलिइसकेको मुलुकमा हरेक ३ दिनमा ओमीक्रोन दुई गुणा वृद्धि भइरको छ । यो डेल्टा भन्दा निकै अघि जाने आशंका डब्लुएचओले गरेको छ ।

    अधिकांश नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका मुलुकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलनु अर्काे चिन्ताको विषय भएको समते डब्लुएचओले जनाएको छ ।

4565