-
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताउनुभएको छ । आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताउनुभएको हो । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिनुभएको थियो । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिदै उहाले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको तर्क गर्नुभयो ।
सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन २३, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३