-
नेपालमा शनिबार थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५५ पुगेको छ । त्यस्तै थप ६२ जना कोरोनामुक्त भएका छन् । यो संगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख ७० हजार ८२८ पुगेको छ । नेपालमा गत २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा तीन हजार १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हाल नेपालमा ८१७ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा रहेका छन् भने २१ लाख ८८ हजार ७२५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन २२, २०७७
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३