-
नेपालमा थप ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६१ वटा नमुना पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २२ र १ हजार ५ सय ६४ वटा नमुना एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको कूल संख्या ९ लाख ३ हजार ७१ पुगेको छ । यसैगरी २४ घन्टामा थप ३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।
त्यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय संक्रमितमध्ये थप ८ सय ७७ जना संक्रमण मुतm भएसँगै हालसम्म कूल संक्रमितमध्ये ७ लाख ८७ हजार ५ सय ७ जना कोरोना मुक्त भएका छन् । गत २४ घन्टामा देशभर ७ हजार ५ सय ७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म नेपालमा कुल जनसंख्याको २१ दशमलव ७ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, कार्तिक ७, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३