-
डोटीको शिखर नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको छ । अस्पताल बन्ने भएपछि उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था अन्त्य हुने भन्दै स्थानीयहरु खुशी भएका छन् ।शिखर नगरपालिाकामा अस्पताल निर्माण हुने भए पछि स्थानीयमा खुसी छाएको छ । बर्षौ देखि उपचार गर्न टाढा जानु पर्ने बाध्यताबाट मुक्ती मिल्ने स्थानीयको भनाई छ ।
घर छेउमै आधारभुत अस्पताल निर्माण हुँदा स्वास्थ्य सेवा सुविधामा ठुलो राहत हुने भएपछि स्थानीयमा खुसी छाएको छ । अस्पताल निर्माण पछि कसैले पनि समय मै उपचार नपाएर ज्यान गुमाउनु पर्ने अवस्था नआउने भन्दै स्थानीयले आशावादी भएका छन् ।
आधारभुत अस्पतालसँगै स्वास्थ्यकर्मी र कर्मचारीका लागि आवास गृह र अन्य संरचनाका लागि पनि स्वास्थ्य मन्त्रालयसँग आह्वान गरिएको नगर प्रमुख सिताराम जोशीले बताए । नगरपालिकामा निर्माणाधिन आधारभुत अस्पतालबाट यहाँका जनतालाइ स्वास्थ्य सेवमा निकै सहज हुने उनले बताए । साथै उनले नगरभित्रका जनताले अस्पताल सञ्चालन पछि बाहिर जानु नपर्ने बताए ।
सुदूरपश्चिम प्रदेश भरी गत मंसिरमा एकै पटक ५४ वटा आधारभुत अस्पतालको शिलान्यास गरिएको थियो । घर छेउमै आधारभुत अस्पताल निर्माण हुँदा स्वास्थ्य सेवा सुविधामा ठुलो राहत हुने भएपछि स्थानीय खुसी बनेका छन् । अस्पताल १८ करोडको लगातमा निर्माण भैरहेको हो ।
News Desk 0 response शुक्रबार, फाल्गुन ६, २०७८
-
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
इटहरीमा नेवार समुदायको मौलिक पर्व भीमसेन पूजा तथा रथयात्रा सहित सम्पन्न
बुधबार, अशोज ७, २०८३ -
नेपाली कांग्रेस इटहरी उपमहानगर उपसभापतिमा रतन कार्की ‘कैलाश’को उम्मेदवारी घोषणा
बुधबार, भदौ ३१, २०८३

शनिबार, अशोज १०, २०८३