-
नेपालमा शुक्रबार ६ हजार ८ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशभर गरिएको १३ हजार ७ सय ९१ पिसिआर परिक्षणका क्रममा ४ हजार ८ सय ७ जना र ६ हजार ७८ एन्टीजेन परिक्षणका क्रममा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख ६८ हजार ९ सय ३२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय ९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ५ हजार ४ सय ३२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ४२ हजार ४ सय ३६ जना निको भएका छन् । हाल नेपालमा ८९ हजार ९ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र १३९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शुक्रबार, माघ १४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३