-
काठमाडौंमा सिटामोल अभाव हट्दै गएको छ । मंगलबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा बिभिन्न औषधी पसलहरुमा सिटामोल अभाव नभएको पाइएको हो । अनुगमनका क्रममा औषधी बिक्रेताहरुले पछिल्लो समय सिटामोल प्रयाप्त रुपमा आउन थालेको जानकारी दिएका थिए ।
अनुगमन अधिकारीहरुले औषधि व्यवसायीहरुलाई सिटामोलको अभाव नहुने गरी बिक्री वितरणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।अनुगमन टोलीले काठमाडौंको त्रिपुरेश्वर बानेश्वर लगाएतका क्षेत्रका औषधी पसलमा अनुगमन गरेको थियो ।
News Desk 0 response मङ्लबार, माघ ११, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३