-
नेपालमा मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६ सय ४८ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय ८१ जना र ४ हजार ३ सय ८५ एन्टीजेन परिक्षणका क्रममा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ७ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय १३ जना निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ७ सय ९८ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ५ सय २२ सक्रिय संक्रमित आइशोलेशन र १ सय १३ जना क्वारेन्टाइनमा रहेमो मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, पुस २७, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३