-
नेपालमा शनिबार ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ७ सय ६२ पिसिआर परिक्षणका क्रममा ६ सय ९६ जना र ३ हजार ५ सय २ एन्टीजेन परिक्षणका क्रममा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै गत २४ घण्टामा कोरोनाका कारण कसैैको पनि ज्यान गएको छैन । हालसम्म नेपालमा ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । त्यस्तै थप २ सय ९७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख १४ हजार ६ जना निको भएका छन् । हाल नेपालमा ६ हजार १ सय ४० सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response शनिबार, पुस २४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३