• नेपालमा थप ४ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ३ हजार ५ सय ५२ जनाको एन्टीजेन परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ सय ३९ जना कोरोना मुक्त भएका छन् ।

4565