-
सरकारले १० दिनभित्र १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित आठ जिल्लामा १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप दिने भएको हो ।
यसअघि मन्त्रालयले सूचना जारी गर्दै पुस १३ गतेदेखि सुरु गर्ने भनेको फाइजर खोप अभियान तत्कालका लागि स्थगित गरेको थियो । मन्त्रालयले खोपको लागि आवश्यक पर्ने घोलक र फाइजर खोपलाई चाहिँन सिरिन्जको अभावले केही दिनको लागि खोप अभियान स्थगित गरेको थियो ।
News Desk 0 response बिहिबार, पुस १५, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३