-
नेपालमा थप २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ५३६ जनाको पीसीआर परीक्षण गर्दा २४१ र ४ हजार ३० जनाको एन्टीजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट दुई जनाको मृत्यु हुँदा २६० जना कोरोना मुक्त भएका छन् ।
News Desk 0 response मङ्लबार, पुस १३, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३