-
नेपालमा थप १ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा १ सय ३३ र ५ हजार ४१ जनाको एन्टीजेन परिक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ९ लाख २१ हजार ७ सय १७ पुगेको छ । त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ७३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै २४ घण्टामा थप २ सय ८९ जना संक्रमण मुक्त हुँदा हालसम्म ८ लाख ८ हजार ८ सय ९२ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार २ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र ९५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३