-
अहिलेसम्म ओमीक्रोन भेरियन्ट ८९ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले बताएको छ । समुदायमा फैलिइसकेका मुलकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलिएको डब्लुएचओले बताएको हो । डब्लुएचओका अनुसार समुदायमा फैलिइसकेको मुलुकमा हरेक ३ दिनमा ओमीक्रोन दुई गुणा वृद्धि भइरको छ । यो डेल्टा भन्दा निकै अघि जाने आशंका डब्लुएचओले गरेको छ ।
अधिकांश नागरिकले कोरोना भाइरस विरुद्धको खोप लगाइसकेका मुलुकमा ओमीक्रोन भेरियन्ट तीब्र गतिमा फैलनु अर्काे चिन्ताको विषय भएको समते डब्लुएचओले जनाएको छ ।
News Desk 0 response आइतवार, पुस ४, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३