-
नेपालमा मंगलबार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ९ हजार ३ सय ९२ पिसिआर परिक्षणका क्रममा २ सय २९ जना र ४ हजार ३ सय १७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २० हजार ६ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ५९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ३ सय ६२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ७ हजार ५ सय १६ संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ६ सय ८९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, मंसिर २८, २०७८
सम्बन्धित शीर्षकहरु
-
उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा, २ हजार ३ सय १५ मतदाता..
बिहिबार, असार ११, २०८३