-
देशभर पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ७२ पुगेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा ६ सय २२ जना संक्रमण मुक्त हुँदा संक्रमित भएकामध्य ७ लाख ८८ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार २ सय ६९ रहेको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ९, २०७८
-
अक्षय तृतीयामा इटहरीमा नेवाः मिसा पुचद्वारा सातु–सर्वत वितरण
सोमवार, बैशाख ७, २०८३ -
श्रीकृष्ण महिला सेवा संघद्वारा अक्षय तृतीयामा सातु वितरण
सोमवार, बैशाख ७, २०८३ -
मातातीर्थ औँसीमा नेवाः मिसा पुच इटहरीद्वारा माताहरूलाई सम्मान
शुक्रबार, बैशाख ४, २०८३ -
किशान कल्याण सहकारीद्वारा ३९ जेष्ठ मातालाई सम्मान
बिहिबार, बैशाख ३, २०८३ -
झापाको लक्ष्मीनारायण महासम्प्रोक्षण’को तयारी अन्तिम चरणमा, लाखौँ भक्तजन सहभागी हुने अपेक्षा
बिहिबार, बैशाख ३, २०८३

सोमवार, बैशाख ७, २०८३