-
सर्लाही मलंगवाका एक कोरोना पोजेटिभ भेटिएका एक मजदुरको बिरगंजमा मृत्यु भएको छ ।सर्लाही मलंगवाका एक कोरोना पोजेटिभ भेटिएका नरेन्द्र कुमार मालीको बिरगंजमा मृत्यु भएको छ । सर्लाही मलङ्वा वडा ३ का ४० बर्षका नरेन्द्र बिरामी भइ आइसियुमा उपचारको क्रममा बुधवार बिहान चिकित्सकले उनलाई मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई जानकारी गराएका थिए ।
संक्रमीत माली सोमबार सम्म मजदुर रुपमा मलङ्वामा काम गर्दै आएका थिए । हिजो मलङ्वा साझ अचानक स्वास प्रस्वास समस्या देखे पछि बिरगंज लगिएको थियो ।बिरगंजबाट परिवार सहित एम्बुलेन्सबाट सर्लाही हिडेका खबर पाए लग्तै लास ब्यवस्थापन समिती नेपाली सेना र जिल्ला प्रहरीका प्रहरी निरीक्ष कृष्ण गिरीको कमान्डमा लासलाई ब्रहम्पुरी गापा३ स्थित झिम नदीमा जलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
News Desk 0 response बुधबार, बैशाख ८, २०७८
सम्बन्धित शीर्षकहरु
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
अब विगतको हिसाब होइन, भविष्यको निर्माण गरौँ
आइतवार, साउन ३१, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३ -
विश्व बन्धुत्व रक्तदान महाअभियान ः इटहरीमा भदौ ६ गते शनिबार र भदौ ७ गते..
सोमवार, भदौ १, २०८३ -
होटल व्यवसायी संघ इटहरीको १७औँ वार्षिक साधारण सभा सम्पन्न
आइतवार, साउन ३१, २०८३ -
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर
शुक्रबार, साउन २९, २०८३
-
इटहरीमा विश्व बन्धुत्व रक्तदान महाअभियान, २३९ पिन्ट रगत संकलन
आइतवार, भदौ ७, २०८३