-
रोजगारीका लागी भारत पसेका नेपालीहरु भारतमा पुनः कोरोना भाइरसको संक्रमणको जोखिम बढ्न थालेपछि स्वदेश फर्किन थालेका छन् । भारतसगँ सिमा जोडिएका सिमा नाकाहरुबाट रोजगारीका लागी भारत पसेका नेपालीहरु स्वदेश फर्किन थालेको हो ।
भारत गएकाहरू स्वदेश फर्कने क्रम बढेपछि नेपालमा पनि कोरोना संक्रमणको जोखिम बढेको छ । रुपन्देहीको बेलहिया नाकाबाट दैनिक २ सय देखी ३ सयको हाराहारीमा नेपालीहरु फर्किने गरेको ईलाका प्रहरी कार्यालय बेलहियाले जनाएको छ । त्यस्तै सिमा नाकामा थप कडाई नहुदाँ दैनिक किनमेलका लागी १००० भन्दा बढी नेपालीहरु सुनौली बजार जाने÷आउने गरेको प्रहरीले जनाएको छ ।
भारतबाट काम गरेर फर्केकाहरुलाई विशेष प्राथमिकता दिएर नाकामा स्थापना भएको हेल्थ डेस्कमा चेकजाँच गरेर पठाउने गरेको सिनपा स्वास्थ्य शाखाका अहेव लाल मोहन चौधरीले जानकारी दिनुभयो । चौधरीले नेपाल सरकारको निर्देशन अनुसार सिमा नाकामा शंकास्पद व्यक्ति भेटिएमा आरडिटी र मलेरियन किटमार्फत चेकजाँच गरेर पठाएको जानकारी दिनुभयो ।
सरकारले सिमा नाकामा कडाई नगदाँसम्म र नाकामा चेकजाँचबाट संक्रमित देखिएकाहरूलाई कहाँ, कसरी राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्नुपर्ने देखिएको छ ।
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७
-
विश्वआदर्श एकेडेमीको आयोजनामा दूई दिने भिएसी भर्टेक्स–२०२६ सञ्चालन
शुक्रबार, माघ २, २०८२ -
माघे सङ्क्रान्ति: मगर समुदायको चेलिबेटीप्रतिको सम्मान र मौलिक संस्कृतिको पर्व
बिहिबार, माघ १, २०८२ -
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२

ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२
-
११औँ राष्ट्रिय योग दिवस इटहरीमा भव्य रूपमा मनाइयो
बिहिबार, माघ १, २०८२ -
ड्राइभिङ स्कुल संघको सहयोगमा इटहरी चोकको ट्राफिक लाइट मर्मत
मङ्लबार, पुस २९, २०८२ -
Gen-G आन्दोलन र कांग्रेसको विशेष महाधिवेशन: लोकतन्त्र कि हैकमवादको अन्तिम किल्ला?
मङ्लबार, पुस २९, २०८२ -
नेपाली कांग्रेस : हैकमवादको अन्त्य कि आत्महत्या ?
बुधबार, पुस ३०, २०८२