-
News Desk 0 response बिहिबार, चैत्र १२, २०७७अपहरणकारीले सुतेको ओछ्यानसहित बेपत्ता बनाएका महोत्तरीको पिपराका एक दम्पतीको शव गाडेको अवस्थामा फेला परेको छ। फागुन ११ गते राति पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीतादेवी झालाई बेपत्ता बनाइएको थियो।उनीहरुको शव पिपरा–२ अतराढ स्थित हत्या गरेर बोरामा बाँधी खाल्टोमा खनेर गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले बताए।मृतक मुसाफिरले लगाएको टिसर्ट, गीताले लगाएको कपडा, हातको चुरा र पोतेको आधारमा शवको पहिचान खुलेको छ उनले भने। खाल्डो खनेर निकालिएको शवको पहिचान परिवारजनले गरेका छन । वृद्ध दम्पतीलाई अपहरण गरेर बेपत्ता बनाएको अभियोगमा प्रहरीले रामबाबु यादव, उनका जेठो छोरो सुरेन्द्र यादव, कान्छो छोरो रोजेन्द्र यादव र भारतको बिहार मधुवनीका हरेन्द्र ठाकुरलाई पक्राउ गरि उनीहरु विरुद्द बेपत्ता, अपहरणतथा शरीर बन्धक शीर्षकमा उजुरी दर्ता गरेर अनुसन्धान बढाइएको छ।
-
कुशे औँसीमा किसान कल्याण सहकारीद्वारा ६१ ज्येष्ठ पिताको सम्मान
बिहिबार, भदौ २५, २०८३ -
त्रिनेत्र मोक्षधामको पहिलो बोलबम मेलाको आय–व्यय सार्वजनिक
मङ्लबार, भदौ २३, २०८३ -
अहमदिया संघ नेपालद्वारा धादिङका ७० बाढीपीडित परिवारलाई राहत
आइतवार, भदौ २१, २०८३ -
नुवाकोटका बाढी प्रभावित परिवारलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा
आइतवार, भदौ २१, २०८३ -
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३

मङ्लबार, भदौ २३, २०८३