• पछिल्लो समय सरकार शिलान्यास र उद्घाटनमा व्यस्त छ । तर, हतारमा गरिने यस्ता शिलान्यासले कतिपय स्थानमा समस्या निम्त्याएको छ । बुटवलमा यस्तै एउटा शिलान्यास गर्ने क्रममा अर्थमन्त्रीले अपमानित मात्रै होइन कार्यक्रम नै छाडेर भाग्नु पर्ने अवस्था आएको देखियो ।

4565