-
कञ्चनपुर प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । चरेश र खैरो हिरोईन सहित उनीहरूलाई दुई फरक फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार, वेदकोट नगरपालिका वडा नम्बर १० का पुष्पमणि थापा र महेश बिष्टलाई २.४८० ग्राम लागुऔषध खैरो हिरोईन र १.१५० ग्राम चरेश सहित झोलुङ्गे पुलबाट पक्राउ गरिएको हो । त्यस्तै, शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारीका बिक्रम ठकुल्ला र दिपेन्द्र सुनारलाई शुक्रबार ८.१० ग्राम खैरो हिरोईन सहित नगद ५४ हजार १ सय ७० रुपैयाँ र उक्त ओसारपोसारमा प्रयोग गरिएको कार समेत पक्राउ गरिएको छ ।
चारै जना विरुद्ध लागुऔषध ओसारपसार अन्तर्गत मुद्दा चलाइने कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए।
News Desk 0 response शुक्रबार, फाल्गुन १४, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३