-
बुटवल उपमहानगरपालिकाले अव्यवस्थित र सुकुम्बासी समस्या समाधान गर्न लगत संकलन र फाराम भर्ने समय फागुन १९ गतेसम्म भएको जानकारी दिएको छ ।
आइतबार भएको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले उपमहानगरपालिकाका १९ वटै वडाहरुमा लगत संकलन र फाराम भर्ने कामलाई अगाडि बढाएको जानकारी दिए ।
अव्यवस्थित र सुकुम्बासी समस्या समाधान बसोबास गर्दै आएका नागरिकहरुको तथ्याङक संकलन गरी फारम भर्न ६२ जना गणक परिचालन गरिएको जानकारी दिए । हाल बुटवल उपमहानगरपालिकामा १७ हजार भन्दा बढी अव्यविस्थत बसोबासी रहेको नगरपालिकाको तथ्याङको उल्लेख छ ।
त्यस्तै बुटवल उपमहानगरपालिकाले चालू आर्थिक वर्षको माघ महिनामा मात्र २९ वटा योजनाहरु सम्पन्न गरेको छ भने ७१ वटा योजनाहरु कार्यान्वयनको चरणमा रहेको जनाएको छ ।
News Desk 0 response आइतवार, फाल्गुन ९, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३