-
मुलुकमा दिनप्रतिदिन बढ्दै गएका हत्या, हिंसा, बलात्कारविरुद्व नेपाल महिला संघले शनिबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
काठमाडौंको रत्नपार्कबाट सुरु भएको विरोध र्याली बिभिन्न स्थानको परिक्रमा गर्दै पुन रत्नपार्कमा पुगेर समापन भएको थियो । महिलाविरुद्धको हिंसा र बलात्कारविरुद्ध र कम्युनिष्ट सरकारले असंवैधानिक तथा अलोकतान्त्रिक कदम चालेको भन्दै त्यसका विरुद्ध प्रदर्शन गरिएको संघले जनाएको छ ।प्रदर्शनमा सहभागीहरुले निर्मलालाई न्याय दे, भागिरथीको हत्याको सत्यतथ्य बाहिर ले , असंवैधानिक कदम फिर्ता गर लगाएका प्लेकाड प्रर्दशन गरेका थिए । बलात्कार घटना बढ्दै जानुमा सरकार जिम्मेवार भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएको संघकी केन्द्रीय सचिव उषा राउतले जानकारी दिइन ।
निर्मलाको हत्यारा ३ वर्ष बितिसक्दा पनि पत्ता लगाउन सरकारले नसकेको र सम्झना कामीको हत्यादेखि हालै बैतडीको भागिरथी भट्टसम्म हत्याको घटनाले गम्भीर बनाएको भन्दै सरकारलाई झकझकाउन बिरोध प्रदर्शन गरिएको संघले जनाएको छ ।
News Desk 0 response शनिबार, फाल्गुन ८, २०७७
-
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३ -
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
नेपथ्य ब्यान्ड इटहरीमा, प्रारम्भिक अफरसँगै टिकट बुकिङ खुला, विद्यार्थीलाई विशेष छुट
बुधबार, साउन २०, २०८३

बुधबार, साउन २०, २०८३ -
धनकुटाको प्राकृतिक सौन्दर्य बोकेको ‘माया जालैमा’ म्युजिक भिडियो सार्वजनिक
मङ्लबार, साउन १९, २०८३
-
समृद्ध नेपालको मार्ग : अब बहस होइन, परिणाम चाहिन्छ
बिहिबार, साउन २१, २०८३ -
२३ वर्षको यात्रामा ‘एक्सपर्ट’ ः इटहरीबाट पाँच सयभन्दा बढी विद्यार्थी विदेश पठाउन सफल
शनिबार, साउन २३, २०८३ -
निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणमा लायन्सको सहयोग
बिहिबार, साउन २१, २०८३ -
रोट्याक्ट क्लब अफ इटहरीको १९औँ पदस्थापना, अनुप्रस विष्टको नेतृत्वमा नयाँ कार्यसमिति
शनिबार, साउन २३, २०८३