-
नेपालमा बिहीबार थप ९६ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा २ हजार ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै नेपालमा थप १११ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ६९ हजार ५०५ जनाले कोरोना जितेका छन् ।
नेपालमा हाल १६ सय ३ जना आइशोलेशन र ७१ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३१ ३३० वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
-
निवृत्त कर्मचारीको अवलोकन भ्रमण: आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड
बिहिबार, बैशाख १७, २०८३ -
तिनजुरे पाथीभरामा छायांकन गरिएको “दिल बसिगो” दर्शकमाझ नयाँ गीत सार्वजनिक
मङ्लबार, बैशाख १५, २०८३ -
लायन्स क्लब इटहरी स्मार्टसिटीद्वारा घर तथा शौचालय निर्माण गरी हस्तान्तरण
मङ्लबार, बैशाख १५, २०८३ -
लेडी जेसीजको सक्रियता: माया घरमा स्वास्थ्य शिविर
सोमवार, बैशाख १४, २०८३ -
मनोसामाजिक सहयोग सम्बन्धी दुई दिने अभिमुखिकरण तालिम सम्पन्न
शनिबार, बैशाख १२, २०८३

बिहिबार, बैशाख १७, २०८३