-
पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष निकट विद्यार्थीले नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् ।
बिहीबार नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेको हो ।
प्रदर्शनकारीले पेट्रोलियममा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका थिए ।एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, मूल्य बृद्धिले ढाड सेकियो लगाएतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।सरकारले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो ।
News Desk 0 response बिहिबार, फाल्गुन ६, २०७७
सम्बन्धित शीर्षकहरु
-
बाढीपीडितको घाउमा रिजाल टासी इन्डस्ट्रिजको मल्हम, ५ लाख १ हजार सहयोग
शनिबार, भदौ २०, २०८३ -
रसुवाका बाढीपीडितका लागि NYEF को ५० लाख सहयोग, पुनःस्थापनासम्म साथ दिने प्रतिबद्धता
शुक्रबार, भदौ १९, २०८३ -
नेवाः मिस पुच इटहरीको २६औँ स्थापना दिवस, संस्कृति संरक्षणमा जोड
बुधबार, भदौ १७, २०८३ -
बाढीपीडितका लागि पूर्वाञ्चल टिपर व्यवसायी संघ इटहरीको राहत सहयोग
मङ्लबार, भदौ १६, २०८३ -
बाढी प्रभावित ग्राहकलाई सुविसुको राहत, ७ दिन थप सेवा अवधि
सोमवार, भदौ १५, २०८३

शनिबार, भदौ २०, २०८३