-
शुक्रबार काठमान्डौको मौसम धुम्मिएसँगै उपत्यकाको वायु प्रदूषणको मात्रा एकाएक बढेको छ। जसले गर्दा सर्वसाधारणहरुलाई घरबाहिर निस्क्दा आँखा पिरो हुने समस्या देखिएको छ । काठमान्डौ बाट केहि पर मातातीर्थमा समेत आखा पीरो पीरो भएको हाम्रा प्रधान संवाददाताले जानकारी गराएकाछन् । उनका अनुसार माथी उचाईबाट काठमान्डौ उपत्यकालाई हेर्दा पुरै तुवालो लागेको जस्तो देखिएको छ भने घर बाहिर निस्कीदा आखा निक्कै पीरो पीरो भएको अनुभव भईरहेको छ ।

यस विषयलाई हामीले पनी गम्भीरताकासाथ अध्ययन गर्दा अनलाईनमा लाईभ अवडेट गर्ने केहि साईडहरुले नेपालको वायु प्रदुषण संसारकै उच्च देखाएको पाएका छौ । स्विट्जरल्याण्डको आइक्युएअरका अनुसार शुक्रबार साँझ काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्वुआई १९८ पुगेको छ । उक्त इन्डेक्समा काठमाडौं उपत्यका पहिलो नंबरमा रहेको छ । वायुको गुणस्तर एक्वुआई ५० सम्म हुनु राम्रो हो, ५० देखि १०० सम्मलाई मोडरेट मानिन्छ।
एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूहलाई अस्वस्थकर हुन्छ। २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ। एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो। ३ सयभन्दा माथि जानु चाहिँ घातक हो। पछिल्लो समय विभिन्न ठाउँमा लागेको डढेलोले गर्दा बढेको धुवाँ र सुख्खा मौसमका कारण धुलाले मौसममा खराबी आएको थियो । काठमाडौंसँगै चिनको बेइजिङ, भारतको मुम्बई र बंगलादेशको ढाकाको पनि वायु प्रदूषणको मात्रा उच्च रहेको छ ।

यस प्रकारले वायु प्रदुषणको मात्रा एक्यूआई दुईसय नाघ्दा आपतकालको घोषणा गर्ने प्रचलन रहेपनी नेपालमा दोस्रो पटक वायु प्रदुषणले सिमा नाघेपनी सम्बन्धीत नीकायलाई यस विषयमा कुनै जानकारी नै नभएजस्तो कुनै विज्ञप्ती समेत निकालेको देखिदैन । सर्वसाधारणले आफ्नो सुरक्षा आफै गर्दै घरबाट बाहिर न निस्कनु नै जाती देखिएको छ ।
News Desk 0 response शुक्रबार, चैत्र १३, २०७७
-
सुरक्षित सडक, सुरक्षित जीवनबारे इटहरी नमुना कलेजमा ट्राफिक सचेतना
मङ्लबार, अशोज १३, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३ -
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३

सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
विराट एग्रीले आईपीओ निष्कासनको तयारी अघि बढायो
मङ्लबार, अशोज १३, २०८३