-
ठुलो परिमाणमा लागुऔषध गाँजा सहित सुरक्षाकर्मीले आइतवार रौतहटको सदरमुकाम गौरबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएको टोलीले गौर नगरपालिका वडा नम्बर ४ टिकुलिया टोलबाट साढे बारह किलो गाँजा सहित ४४ वर्षिय हरीकिशोर सहनीलाई पक्राउ गरेको हो ।
घरमा ठुलो परिमाणमा लागुऔषध लुकाई राखेको सूचनाको आधारमा गएको टोलीले सहनीको घर छेउमा रहेको गाई गोठ नजिकैको ट्वाईलेटमा बोरा भित्र राखेको साढे बारह किलो गाँजा बरामद भएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।
News Desk 0 response आइतवार, चैत्र ८, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३