-
दोलखाको जिलु स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विस्तारै विकासको वाटोमा अघि बढिरहेको छ । बत्ती मुनि अँध्यारो भने झैं सदरमुकाम नजिकै भएरपनि विकासमा पछि परेको स्थानमा अहिले पूर्वाधार निर्माणका काम अघि बढेको छन ।
स्थानीय सरकार बनेपछि गाँउमै सिंहदरबार भन्ने सरकारको नारा दोलखाको जिलुमा सार्थक बनेको छ । विगतमा चारघन्टाको उकालो चढेर तरकारी दूध खाद्यान्न बिक्री गर्न जानुपर्ने समस्या हटेको छ । बस्तीसम्मप ुग्ने भट्मासे जिलु सडक कालोपत्रे प्रक्रिया अघि बढेपछि जिलुबासीका समस्या आधा घटने स्थानीयको भनाइ छ ।
भिमेश्वर नगरपालिका र प्रदेश सरकारको ५० /५० प्रतिशत आर्थिक अनुदानमा सडक कालोपत्रे भैरहेको हो । एक करोड ८९ लाखको लागतमा सडक कालोपत्रे गरिएको हो । जिलू बस्तीमा रहेको रिङरोडलाई नै कालोपत्रे गर्ने योजना नगरले अघि सारेको छ । बहुबर्षीय योजना अन्र्तगत यो बर्ष डेढ किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको छ ।
भट्मासे जिलु सडक कालोपत्रे भएपछि स्थानीयपनि हर्षित भएका छन । सडक निर्माण गुणस्तरीय होस भनेर उनीहरुले अनुगमन समेत गर्दै आएका छन ।नामले नगर भएपछि भिमेश्वरका धेरै ग्रामिण बस्तीमा अझै सडकको पहुँच पुगेको छैन । नगरपालिकाले सदरमुकामसँग सडक सञ्जाल जोडनका लागि बर्षेनी ठुलो रकम पूर्वाधार विकासमा खर्च गर्दै आएको छ ।
News Desk 0 response शनिबार, चैत्र ७, २०७७
सम्बन्धित शीर्षकहरु
-
नेपाली कांग्रेसको राजनीतिसँगै पत्रकारिता र सामाजिक सेवामा सक्रिय बाबुराम सुवेदी
सोमवार, अशोज १२, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३ -
सामुदायिक आँखा उपचार केन्द्रद्वारा ४६ जनाको निःशुल्क शल्यक्रिया
शुक्रबार, अशोज ९, २०८३

शुक्रबार, अशोज ९, २०८३ -
पर्यटकको सत्कारमा दक्ष बन्दै अन्तुका व्यवसायी
बिहिबार, अशोज ८, २०८३ -
बाल न्याय प्रणाली र अनलाइन बाल यौन दुर्व्यवहारबारे इटहरीमा कार्यशाला
आइतवार, अशोज ११, २०८३ -
दशकपछि जाग्यो महिला उद्यमी संघ सुनसरी, प्रतिक्षाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतवार, अशोज ११, २०८३ -
गौतम बन्धु राष्ट्रिय समाज कोशी प्रदेशको अध्यक्षमा मित्रबहादुर गौतम
शनिबार, अशोज १०, २०८३